×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, चैत १४ मा साधारणसभा हुने

LAXMI SUNRISE BANK

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, चैत १४ मा साधारणसभा हुने

२९ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : सेञ्चुरी कमर्सियल बैंक
लाभांश : ६.७५%(२% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद)
बुकक्लोज होने मिती :शुक्रबार (फाल्गुन ३० गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, फाल्गुन २९ गते )
सभा हुने मिति : चैत १४ गते

विवरण :

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । चैत १४ गते हुने साधारणसभाको लागि बैंकले शुक्रबार (फाल्गुन ३० गते) बुकक्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्ताव :
२% बोनस र कर प्रयोजन समेत गरी ४.७५% नगद लाभांश दिने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन वा एक्विजिसन गर्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने

सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :चुक्ता पुँजी : ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार पुग्ने

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी