काठमाडौं – बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमध्यमका अनुसार ७१ वर्षीय राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोरोना भाइरस पोजेटिभ देखिएको छ भने उनकी पत्नी क्यामिल्लालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ नभएको बताइएको छ ।
राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्