काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाका केहि संस्थापकले उक्त सेयर बिक्री गर्न लागेको हो । तर, सेयर बिक्री गर्न लागेका संस्थापक सेयरधनीको नाम भने खुलाइएको छैन । यस्तै, यसको मूल्य पनि खुलाइएको छैन । यो सेयर खरिद गर्न कम्पनीकै संस्थापक सेयरधनी हुनुपर्नेछ ।
कम्पनीको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्