
काठमाडौँ । सिटिजन्स बैंकको विशेष साधारणसभा स्थगित भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले दिएको जानकारी अनुसार कोरोना भाइरसको प्रकोपपछि सरकारले दिएको निर्देशनलाई मान्नुपर्ने भएकाले बैंकको विशेष साधारणसभा स्थगित गरिएको हो ।
स्थिति ठिक हुँदै गएपछि अर्को सूचना जारी हुने उनको भनाइ छ ।
बैंकले यहि चैत्र १० गते विशेष साधारणसभा डाकेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्