
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या थपिएको छ । बेल्जियमबाट आएकी १९ वर्षे युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाग्लुङमा रहेकी उनलाई सुरक्षित तवरले काठमाडौं ल्याइँदैछ । उनी केहि दिन अघि बेल्जियमबाट कतार हुँदै कतार एयरवेजको ६५२ नम्बरको विमानबटा नेपाल आएकी थिइन । यसअघि सोही विमानमा आएकी काठमाडौंकि एक युवतीमा पनि कोरोना पुष्टी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्