
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउनका कारण अधिकांस जनता घरमा छन् । तर यहि बेला प्रहरीहरु भने ज्यानको बाजी थापा सडकमा ड्युटी गरिरहेका छन् । प्रहरीले लकडाउन उल्लङ्घन गर्नेलाई कारबाहीसमेत थालेको छ ।
महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले बताएका छन् । सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए ।
हाम्रा लागि यसरी काम गरिरहेका प्रहरीहरुलाई सलाम ! उहाँहरु हाम्रा लागि सडकमा हुनुहुन्छ, हामी हाम्रा लागि घरमै बसौँ !






Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्