×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हल्लाको पछि नलाग्नुहोस् ! ‘वीरगञ्जमा कसैलाई कोरोना भेटिएको छैन’, यस्तो छ यथार्थ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

हल्लाको पछि नलाग्नुहोस् ! ‘वीरगञ्जमा कसैलाई कोरोना भेटिएको छैन’, यस्तो छ यथार्थ !

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बीरगञ्ज ।  हाल भारत बस्दै आएका पर्साको वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको खबर विभिन्न संचारमाध्यममा आएका छन् । तर उक्त समाचार गलत भएको पुष्टी भइसकेको छ।   हाल भारतमा रहेका बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको भनी आएको समाचार गलत भएको पुष्टी भएको हो । एक त संक्रमण भएको भनिएका व्यक्ति नेपालमा छैनन् भने अर्कोतर्फ उनलाई संक्रमण नै नभएको अस्पतालले पुष्टी गरेको हो ।  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी