
बीरगञ्ज । हाल भारत बस्दै आएका पर्साको वीरगञ्जका एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको खबर विभिन्न संचारमाध्यममा आएका छन् । तर उक्त समाचार गलत भएको पुष्टी भइसकेको छ। हाल भारतमा रहेका बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको भनी आएको समाचार गलत भएको पुष्टी भएको हो । एक त संक्रमण भएको भनिएका व्यक्ति नेपालमा छैनन् भने अर्कोतर्फ उनलाई संक्रमण नै नभएको अस्पतालले पुष्टी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्