Skip to content
LAXMI SUNRISE BANK

विपतका बेला लगानीलाई उपयोग गर्दै सरकार, छात्रवृत्रिमा मेडिकल पढ्ने विद्यार्थीलाई कोरोनाको उपचारमा खटाइने !

अर्थ सरोकार

काठमाडौं । सरकारले सरकारी छात्रवृतिमा मेडिकल शिक्षा पढिरहेका विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमितहरुको उपचारमा खटाउने भएको छ । स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । 
स्वास्थ्य मन्त्रालयले आइतबार लेखेको पत्रमा उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउनका लागि सबै प्रदेश अन्तर्गतका एमबीबीएस वा सो सरहर शैक्षिक योग्यता भएका वरिष्ठ चिकित्सक, मेडिकल कलेजमा सरकारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई उपचारमा खटाउने निर्णय गरेको हो। हेर्नुहोस् सरकारको पत्र :
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK