×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारलाई सर्वोच्चको कडा आदेश, ‘विपन्नलाई आफैं सम्पर्क गरेर राहत देऊ…’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सरकारलाई सर्वोच्चको कडा आदेश, ‘विपन्नलाई आफैं सम्पर्क गरेर राहत देऊ…’

Artha Sarokar

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतले राहत उपलब्ध गराउने सम्बन्धी आदेश दिएको छ । अदालतले अति विपन्न र ज्याला मजदुरी गरी जीवन निर्वाह गर्नेहरु खान पाउने अधिकारबाट वञ्चित हुने अवस्था आएकाले उक्त राहत उपलब्ध गराउन सरकारलाई आदेश दिएको हो ।
सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले अहिले लकडाउनको समयमा यस्ता व्यक्तिहरु राहत लिन आफैं सम्पर्क राख्न आउनुभन्दा राज्यको संयन्त्रबाटै त्यस्ता व्यक्तिको पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो । अधिवक्ता विष्णु लुइँटेलले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले सो आदेश दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी