
काठमाण्डौ – क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) ले आयोजना गर्ने सिप्यान क्रिकेट अवार्ड स्थगित भएको छ। कोरोना भाइरस सन्त्रासका कारणले उक्त कार्यक्रम स्थागित गरिएको सिप्यानले जनाएको छ । यसअघि चैत २१ गते अवार्ड हुने तय थियो ।
सिप्यानले एक विज्ञप्ति निकाल्दै तत्कालका लागि अवार्ड स्थगित गरेको जनाएको छ । अवार्डमा पुरुष र महिला खेलाडीलाई वर्षको उत्कृष्ट क्रिकेटरको अवार्ड,उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने तय थियो।
वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई १ लाख ३२ हजार रुपैयाँ तथा उदयीमान खेलाडी, उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधाका विजेतालाई समान ६६-६६ हजार रुपैयाँ दिइने घोषणा गरिएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्