×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियाले बनायो क्वारेन्टाइन उल्लंघन गर्नेलाई कडा कानुन, हुनेछ यो हदसम्मको सजाय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दक्षिण कोरियाले बनायो क्वारेन्टाइन उल्लंघन गर्नेलाई कडा कानुन, हुनेछ यो हदसम्मको सजाय

Artha Sarokar

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दक्षिण कोरियाले क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई एक करोड जरिवाना गर्ने भएको छ । दक्षिण कोरिया सरकारले नयाँ कानुनमार्फत कोरोना भाइरस नियन्त्रणको प्रयास जारी गरेसँगै यस्तो जरिवाना गर्ने भएको हो । उक्त कानुन अप्रिल ५ देखि लागू हुने बताइएको छ । 
कोरिया सरकारले कोरोना भाइसर नियन्त्रणका लागि तयार पारेको क्वारेन्टाइन कानुन उल्लंघन गर्नेमाथि कडाइ गर्ने कानुन ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोही अनुसार क्वारेन्टाइनको कानुन उल्लंघन गर्नेलाई एक वर्ष जेल र एक करोड कोरियन मुद्रा (वन) जरिवाना लगाउने निर्णय गरेको बताईएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी