
दार्चुला । भारतमा मजदुरी गर्दैै आएकाहरु नेपाल फर्किने क्रम नारोकिंदा सीमा नाकाहरुमा कारुणिक दृश्यहरु देखिन थालेका छन् । परिवारको माया र आफ्नो ज्यानको चिन्ताले मानिसहरु पौडी खेलेरै नेपाल प्रवेश गर्न थालेका छन् । दार्चुलाका सीमा नाकामा रोकिएका सयौँ नेपाली एकातर्फ नेपाल आउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् भने अर्कोतर्फ पौडी नै खेलेर नेपाल प्रवेश गर्नेहरु बढेका छन् । हेरौँ भिडियो रिपोर्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्