×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पौडी खेलेर नेपाल छिरेका युवाको कारुणिक बयान, ‘म त रक्सी खाएर बाचौंला, छोराछोरीलाई कसले पाल्छ ?’

GLOBAL IME BANK
SHREE KESH

पौडी खेलेर नेपाल छिरेका युवाको कारुणिक बयान, ‘म त रक्सी खाएर बाचौंला, छोराछोरीलाई कसले पाल्छ ?’

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दार्चुला । भारतमा मजदुरी गर्दैै आएकाहरु नेपाल फर्किने क्रम नारोकिंदा सीमा नाकाहरुमा कारुणिक दृश्यहरु देखिन थालेका छन् । परिवारको माया र आफ्नो ज्यानको चिन्ताले मानिसहरु पौडी खेलेरै नेपाल प्रवेश गर्न थालेका छन् ।  दार्चुलाका सीमा नाकामा रोकिएका सयौँ नेपाली एकातर्फ नेपाल आउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् भने अर्कोतर्फ पौडी नै खेलेर नेपाल प्रवेश गर्नेहरु बढेका छन् । हेरौँ भिडियो रिपोर्ट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: