
काठमाडौं – देवः विकास बैंकले सेयरधनीहरुलाई ८.५५% बोनस सेयर दिने भएको छ । बैंकको फागुन ३० गते बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ८.५५% बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २७ लाख १६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्