
काठमाडौँ । धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले सबै नगरबासीलाई नआत्तिन आग्रह गरेका छन् । धनगढीमा कोरोना संक्रमित फेला परेको पुष्टी भएपछि उनले सबैलाई नआत्तिन आग्रह गरेका छन् । ‘म हात जोडेर भन्छु, नआततिनुहोस, तपाईंहरुको साथमा हामी छौं । हामी काम गरिरहेका छौँ ।’ उनले भनेका छन् । विपतको यो घडीमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारहरुप्रति आभार प्रकट गर्दै उनले अफवाहको पछाडी नलाग्न र घरमै बस्न आग्रहसमेत गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्