
काठमाडौं । दिल्ली एयरपोर्टमा २८ नेपाली नागरिक अलपत्र परेका छन् । युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका उनीहरु दिल्ली एयरपोर्टमै अलपत्र परेका हुन् ।
बिहान ४ बजे दिल्ली एयरपोर्ट आइपुगेका उनीहरुलाइ कोरोना टेष्टका नाममा एयरपोर्टमै रोकिएपछि अलपत्र परेका हुन् । अहिलेसम्म पनि कोरोना चेक नगरिएको बताइएको छ । यसरी कोरोना चेक गर्ने भन्दै एयरपोर्टमै अल्झाइएपछि नेपाल आउने प्लेन छुटेको बताईएको छ । उनीहरुले नेपाल आउन ४० हजार देखि ६० हजार भारतीय रुपैयाँ तिरेर टिकट काट्नु परेको बताइएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्