काठमाडौं – मंगलबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा तोकेको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा रहेको छ भने पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५० रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तै, यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा लगानीकर्ताले अमेरिकी डलर सञ्चय गर्ने र सुनमा लगानी गर्नेतर्फ आकर्षित भएका छन् । जसले गर्दा डलर र सुनको मूल्य भने उकालो लाग्नेक्रममा रहेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्