काठमाडौं । अन्डा उत्पादक किसानलाई प्रतिअन्डा तीन रुपैयाँ घाटा भएको जनाएको छ । पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । देशका सातवटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अन्डा उत्पादक किसानलाई प्रतिअन्डा झन्डै ३ रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ ।
अध्ययन अनुसार अन्डाको ‘फार्म गेट’ मूल्य ८ रुपैयाँ ६७ पैसा पर्छ भने अन्डाको उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा पर्न जान्छ । अन्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअन्डा उत्पादकलाई दुई रुपैयाँ ८६ पैसा नोक्सान भएको देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्