×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत महसुल तिर्न ढिलाई भएपनि अब जरिवाना नलाग्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

विद्युत महसुल तिर्न ढिलाई भएपनि अब जरिवाना नलाग्ने

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले गर्दा बिद्युत महसुल तिर्न ढिलाई भएमा अब जरिवाना नलाग्ने भएकाे छ । सरकारले विद्युत महसुल तिर्न नेपाल विद्युत प्राधिकरणका विलिङ काउन्टरमा लाग्ने भिड कम गर्न महसुल तिर्न ढिलाई हुँदाकाे जरिवाना शुल्क मिनाहा गर्ने निर्णय गरेकाे हाे ।
 गृहमन्त्रालयमा बिहीबार बसेकाे बैठकले विद्युतका उपभाेक्ताका लागि महसुल तिर्न ढिलाे गर्दा लाग्ने जरिवाना छुट दिने निर्णय गरेकाे हाे । सरकारले २५ जनाभन्दा बढीकाे भिड नगर्न निर्देशन दिएसँगै प्राधिकरणले यस्ताे निर्णय गरेकाे हाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी