
भर्खर भुइचालो गएको छ । करिब ८:४५ बजे भुइचालो गएको हो । कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भुकम्प गएको
भकम्प मापन केन्द्र, काठमाडौद्वारा पुष्टि गरेको छ ।
२०७२ सालमा आएको महाभूकम्पपछि त्यसका पराकम्पनहरु आउने क्रम जारी छ । यो धक्का पनि सोहिको परकम्प भएको बुझिएको छ । भूकम्पबारे जानकारी दिने औपचारिक सरकारी साइट भने यतिबेला चलेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्