काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकको १७.१०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरको मूल्य समायोजनपछि सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँलाई तोकिएको छ ।
यस बैंकको साधारण सभा चैत २० गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान ११ बजे हुने भएको छ । यस बैंकले आर्थिक वर्ष २०७५–७६ नाफाबाट १७.१०% नगद लाभांश बोनस सेयर र कर प्रयोजनसहित ०.९०% लाभाशं वितरण गर्ने प्रस्ताव गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्