
बुटवल । कपिलवस्तुमा विधुत सर्ट हुँदा एक घरमा आगलागी भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको हो ।आगलागीबाट घरभित्र रहेका अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको अनुमान रहेको छ ।
प्रहरीले स्थानीय टप रानामगरको घरमा विधुत सर्ट भएर आगो लागेको जनाएको छ । आगो बिहान साढे ९ बजे लागेको अहिले पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्