काठमाडौँ – लकडाउनको आठौँ दिन काठमाडौँ झनै सुनसान बनेको छ । कोरोना भाइरस (कोभिड-१९) माहामारीका रुपमा फैलिएपछि सरकारले चैत्र ११ गतेदेखि २५ गतेसम्म देश लकडाउन गरेसँगै सबैतिर सुनसान छ । लकडाउनका अवधिमा अत्यावश्यक वस्तु भने चालु अवस्थामै रहेका छन् ।
१७ तस्विरमा हेर्नुहोस् सुनसान सडक