काठमाडौं – कोरोना भाइरस संक्रमणले गर्दा फ्रान्समा मृत्यु हुनेको संख्या झन्झन बर्दै गरिरहेको छ । फ्रान्समा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २४० भन्दा बढीको मृत्यु भएको छ । हालसम्म त्यहाँ १ हजार १ सय जनाले ज्यान गुमाएका छन् ।
यसैगरी फ्रान्समा २ हजार ४ सय ४४ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने पुष्टि भएको संख्या २२ हजार ३ सय रहेको छ ।
फ्रान्सले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १७ मार्चदेखि लकडाउन गरिएको छ । सुरुमा १५ दिनका लागि गरिएको लकडाउन अझै बढाउने तयारी भइरहेको छ । कोरोना भाइरस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्