
काठमाडौं – गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त भएका छन्। बैंकको बिहिबार बसेको सञ्चालक समितिको २४०औँ बैठकले ढकाललाई आगामी ४ बर्षे कार्यकालका लागि सिईओ नियुक्त गरेको हो । ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी ४ बर्षे कार्यकाल सम्हाल्ने छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्