×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आयल निगमको नयाँ नियम, ‘ अव एक महिनामा एक परिवारले एउटा मात्र ग्याँस पाउने’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आयल निगमको नयाँ नियम, ‘ अव एक महिनामा एक परिवारले एउटा मात्र ग्याँस पाउने’

Artha Sarokar

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – अव एक महिनामा एक परिवारले एउटा मात्र ग्यास सिलिन्डर पाउने भएको छ । कोरोना भाइरसको असर लम्बिन सक्ने आकलन गर्दै नेपाल आयल निगमले यस्तो नीति अघि सारेको हो ।
यस नीतिअनुसार हरेक डिलरले बिक्रेतालाई ग्यास बिक्री गर्दा मासिकरूपमा ‘एक परिवार, एक सिलिन्डर’को प्रक्रिया अपनाउनुपर्ने हुन्छ । बिक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नम्बर र फोन नम्बरको रेकर्ड राख्नुपर्ने हुन्छ । यस्तो रेकर्ड सरकारको सम्वन्धित निकायले मागेको बेलामा डिलरले उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी