
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। बिहिबार प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
यता, चाँदीको मूल्य पनि घटेको छ। बिहिबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६९ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्