Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यले तोड्यो रेकर्ड, आज कति पुग्यो ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको रहेको छ । आइतबार प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रतितोला  ८२ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ । 
यता, चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७० हजार ९ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ५४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK