काठमाडौँ – साताको कारोबारको तश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ हजारले घटेर प्रतितोला ७५ हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि ८० रुपैयाँले घटेर प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्