×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर सिफारिस समिति बन्यो, सरकारले किन लुकायो सूचना ?

PRIME CA
GLOBAL IME BANK

गभर्नर सिफारिस समिति बन्यो, सरकारले किन लुकायो सूचना ?

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिका लागि सरकारले सिफारिस समिति गठन गरेको छ । आइतबार अर्थात चैत्र १६ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री युवराज खतिवडाको संयोजकत्वमा पूर्वगर्भनर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बास्कोटा सदस्य हुने गरी समिति गठन गरेको हो ।
सरकारले गभर्नर नियुक्तिका लागि समिति गठन गरेको औपचारिक रूपमा भने भनेको छैन । एक महिनाअगाडि नै गभर्नर नियुक्त गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सरकारले कानुनी व्यवस्था अनुसार गभर्नर नियुक्त गर्न नसक्दा अहिले गभर्नर पद खाली रहेको छ । पुर्व गभर्नर चिरञ्जीवी नेपालले गभर्नरले राजीना दिएको दुई साता बित्न लागेपछि मात्रै सिफारिस समिति गठन गरेको हो । हाल चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिईएको छ ।

यद्यपि, गर्भनर नियुक्तिका लागि समिति गठन आइतबारको मन्त्रिपरिषद् बैंठकले गरेको भनिएपनि यसको औपचारिक निर्णय अर्थमन्त्रीले दिएनन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: