
काठमाडौँ – सुनको मूल्यले दिनानुदिन नयाँ रेकर्ड बनाउँदै गईरहेको छ । बिहिबार प्रतितोला ८० हजार ७ सयमा रुपैयाँ कारोबार भइरहेको छापावाला सुन आज १ हजार ८ सयले बढेर प्रति तोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो इतिहासकै उच्च मूल्य हो ।
यता, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ७० हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३ रुपैयाँ कायम गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्