
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार ४ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।