- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले अनुगमन अधिकृतका लागि केही, वरिष्ठ समुह, शाखा प्रमुख, लघुवित्त सुपरिवेक्षक सहायकका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले चैत १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।