काठमाडौँ – स्वास्थ्य मन्त्रालयलेनै सरकारको निर्णयको खिल्ली उडाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा देखिएको भिडभाडले २५ जना भन्दा बढी जम्मा हुन नपाउने सरकारी निर्णयको खिल्ली उडाएको हो।
सरकारी पत्रकार सम्मेलनमा पत्रकार र अन्यको उपस्थित हेर्दा लाग्छ त्यहाँ कुनै उत्सब हुदैछ तर त्यस्तो होइन, त्यहाँ कोरोनाको विषयमा स्वास्थ्य मन्त्रीको उपस्थितिमा पत्रकार सम्मेलन हुदै थियो।
मन्त्रालयको यो चरम लापरवाही हो । आजको समयमा प्रविधिको प्रयोग गरेर पत्रकार सम्मेलन गर्न सकिन्थो नि मन्त्रीज्यू ?
फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको विषयमा स्वास्थ्य मन्त्रालयले सोमवार पत्रकार सम्मेलन आयोजाना गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्