Skip to content
LAXMI SUNRISE BANK

होलीको रौनक : यी बैंकर र बीमाकर्मी जसलाई रोकेन कोरोनाको त्रासले… (फोटो फिचर)

अर्थ सरोकार

काठमाडौँ – आज बुधबार हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासकासाथ होली मनाइँदैछ । विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । तर यसपाली बिगतका वर्षहरु जस्तो होलीको रौनक कतै पनि छैन। कोरोना प्रकोपको त्रासले शहरहरु सुनशान छन् भने अधिकांशले पुराना तस्विरहरु सामाजिक सञ्जालमा सेयर गरी होलीको शुभकामना साटासाट गरेका छन्। 
तर फेसबुक नियाल्दै गर्दा केहि बैंकर र बिमाकर्मीहरुका फ्रेस फोटोहरु पनि देखिए जसले कोरोनको डरलाई जितेर होलि खेलेको पाइयो। 
तस्विरमा हेर्नुहोस् तिनै निडर बैंकर र बीमाकर्मीहरुको होली रौनक !

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK