×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलाम जाँदै हुनुहुन्छ ? काँग्रेस नेता खड्काले उपलब्ध गराउँदैछन् नि:शुल्क गाडी !

LAXMI SUNRISE BANK

इलाम जाँदै हुनुहुन्छ ? काँग्रेस नेता खड्काले उपलब्ध गराउँदैछन् नि:शुल्क गाडी !

८ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इलाम -नेपाली कांग्रेस इलामका नेता डम्बर खड्काले काठमाडौंबाट इलाम आउने गरिब, असहाय र विद्यार्थीका लागि निशुल्क यातायात सेवा उपलब्ध गराउने भएका छन् । चियाबारी एफ.एम.का अध्यक्ष समेत रहेका खड्काले युवा समाजसेवीको पहिचा नै बनाई सकेका छन् ।
खड्काले घर आउनेहरुका लागि निशुल्क माइक्रो बसको व्यवस्था गरेका छन् । घर फर्किन नसकेका विद्यार्थी, गरिव र असाहयका लागि चैत १० गतेभित्रै इलाम सम्म आउनका लागि सात वटा माइक्रो बसको व्यवस्था निशुल्क ब्यवस्था गरिएको खड्काले जानकारी दिए । 
काठमाडौंको कोटेश्वरमा रहेको इलामेली हायसको काउन्टरबाट निशुल्क इलाम सम्म आउने व्यवस्था गरिएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी