काठमाडौँ – आईएमई पे ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत ‘चार गुणा सशक्त’ नाम दिइएको नयाँ योजना ल्याएको छ ।
लकडाउन अवधिभर ‘आईएमई पे’ मोबाइल वालेट खातामा विभिन्न सुविधाहरूसहित वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा सहित कम्पनीले ‘आईएमई पे’ सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीहरूले यो कम्पनीले योजनाअनुसार वालेटको ब्यालेन्समा त्रैमासिक रूपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने जनाएको छ ।
जसका लागि यस एप प्रयोगकर्ताले वालेटमा १ हजार रुपैयाँको न्यूनतम ब्यालेन्स राख्नुपर्ने कम्पनीले जनाएको छ । ‘आईएमई पे’ वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरूले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्