काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको छ । एक सातादेखि लकडाउनमा रहेको भारतमा एकैदिन दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।
२७ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको भारत सरकारले देशमा कोरोना भाइरस अहिले दोस्रो चरणमा रहेको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्