
काठमाडौँ – इटालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बुधबारमात्रै ६ सय ८३ जनाको ज्यान गएको छ । योसँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ ।
यस्तै ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । संक्रमितको संख्या बढेर ७४ हजार नाघेको छ । सबैभदा बढी प्रभावित इटाली बनेको छ । कोरोना भाइरस चीनको उहानबाट फैलिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्