
जनकपुरधाम । धनुषामा लकडाउनको उल्लंघन गर्ने २१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न ठाउँबाट बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।
बिना काम घर बाहिर नजान आग्रह गरेको थियो । तर सरकारले गरेको उक्त आग्रह बिपरित चलेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार ९४ वटा मोटरसाइकल, एउटा अटो रिक्सा र २ वटा ट्याक्टरलाईसमेत नियन्त्रणमा लिइएको छ ।
यसअघि मंगलबार धनुषा प्रहरीले लकडाउनको अवज्ञा गर्ने २६१ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको जीप तथा कार र चार वटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्