एजिएम नोटिस :
कम्पनी : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २७ गते
विवरण :
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा चैत २७ गते बोलाएको छ । सभा प्रयोजनका लागि चैत १४ गते (एक दिन) बुक क्लोज गर्दैछ । यस अनुसार, चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।
पेस हुने प्रस्तावहरु :
२५% बोनस सेयर र कर प्रयोजन सहित १.३२% नगद लाभांश दिन
२००% हकप्रद ल्याउने
नयाँ सञ्चालन समिति गठन गर्ने सम्बन्धमा छलफल गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने
न्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
सभा हुने स्थान र समय :
होटल न्यु ईरा, बुटवलमा बिहान ११ बजे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्