×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको जोखिम बढेसगैँ जिल्ला अदालत काठमाडौँमा सेवाग्राहीहरुको तापक्रम जाँच (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाको जोखिम बढेसगैँ जिल्ला अदालत काठमाडौँमा सेवाग्राहीहरुको तापक्रम जाँच (भिडियो रिपोर्ट)

Artha Sarokar

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  ।  जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरिएको छ । बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ । अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ । 
यता सर्वोच्च अदालतले कोभिड —१९ को सम्भावित संक्रमणबाट बच्न अतिवाश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाएको छ । कोरोनाको संक्रमण न्यूनीकरणका उपायका बारेमा प्रधानन्यायाधीशसहितको पूर्ण बैठक बस्ने भएपछी आज मुद्दाको सुनुवाई बन्द गरिएको छ ।
हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी