
काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरिएको छ । बबरमहलमा रहेको जिल्ला अदालतमा सेवा लिन जाने सेवाग्राहीहरुको तापक्रम जाँच गरेर मात्रै भित्र प्रवेश दिइएको थियो । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला अदालतले अदालत प्रवेश गर्नु अगाडी नै गेटमा थर्मल गनबाट सबैको तापक्रम जाँच गरिरहेको छ । अदालतको गेट बाहिर सेवाग्राहीहरुको ठूलो लाइन देख्न सकिन्छ ।
यता सर्वोच्च अदालतले कोभिड —१९ को सम्भावित संक्रमणबाट बच्न अतिवाश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा छलफल गर्न पूर्ण बैठक बोलाएको छ । कोरोनाको संक्रमण न्यूनीकरणका उपायका बारेमा प्रधानन्यायाधीशसहितको पूर्ण बैठक बस्ने भएपछी आज मुद्दाको सुनुवाई बन्द गरिएको छ ।
हेर्नुहोस् भिडियो :
हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्