×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जिल्ला प्रशासन कार्यालयमै सरकारी निर्देशनको अवज्ञा, ‘सवारी पास’ लिन भन्दै २५ बढी एकैठाउँमा भेला (फोटो फिचर)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

जिल्ला प्रशासन कार्यालयमै सरकारी निर्देशनको अवज्ञा, ‘सवारी पास’ लिन भन्दै २५ बढी एकैठाउँमा भेला (फोटो फिचर)

काठमाडौँ । कोरोनाभाइरसको सक्रमणबाट जोगिने सबैभन्दा पहिलो उपाय व्यक्ति–व्यक्तिबीचको दूरी फराकिलो राख्नु हो भनिरहेकै बेला जिल्ला प्रशासन कार्यालयबाट नै उक्त नियम मिच्ने काम भएको छ । सरकारले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने नियम लागू गरेको छ । विश्व स्वास्थ्य संगठनले सानो समूहमा पनि कम्तीमा तीन फिटको दूरी कायम गर्नुपर्ने बताइरहेको छ । तर, जिल्गुला प्णारशासन कार्यालयमा भने ‘सवारी पास’ लिन भन्दै त्यहाँभन्दा बढी मानिस हरु एकै ठाउँमा भेला भएका छन्  । हेर्नुहोस् फोटो फिचर: 







Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: