
काठमाडौँ – प्रहरीले ४ महिलासहित ५ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई बुटवलबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जिल्लाको सुख्खानगरको एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिईएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्