
काठमाडौँ । सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस (कोभिड–१९) अरु व्यक्तिमा सारे त्यस्ता व्यक्तिलाई जेल हाल्ने भएको छ। विदेशबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने, भाग्ने, कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक्तिलाई सरकारले जेल हाल्ने भएको हो।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को १ अनुसार संक्रामक रोग फैलाउन नहुने उल्लेख छ । यसरी रोग छ भन्ने थाहा हुँदाहुँदै नियतवश वा जानीजानी संक्रामक राेग फैलाउने व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिमाना, लापरबाहीपूर्वक संक्रामक राेग सारेमा ५ वर्ष कैद र ५० हजार जरिमाना र हेलचेक्याइँपूर्वक संक्रामक राेग फैलाए ३ वर्ष कैद र ३० हजार जरिमानाको व्यवस्था छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्