
धनगढी । कैलाली जिल्लाको गोदावरीमा बम विस्फोट हुँदा १ जनाको मृत्युको भएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ फुलबस्तीमा आइतबार भएको बम विस्फोटबाट स्थानिय नर बहादुर बिकको मृत्यु भएको हो ।
स्थानिय अनुसार बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा विस्फोट भएर मृत्यु भएको हो । बिकको मृत्यु भएको पुष्टि गर्दै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले घटनाको बारेमा थप जानकारीका लागि प्रहरी परीचालन गरेको जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेपछि थप विवरण आउने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्