
कपिलबस्तु – देशभर लकडाउनको प्रभाव पर्दा प्रदेश ५ को कपिलबस्तुमा त्यसको प्रभाव नपर्ने कुरै भएन । कपिलबस्तुमा बैंकका एटिएम खुले पनि खास ग्राहक आएका छैनन् । स्थानीयले दिएको जानकारी अनुसार दिनभरिमा लक्ष्मी बैंकको एटिएममा ३-४ जना मात्र ग्राहक आएका छन् । जिल्लाका अन्य बैंकहरुमा पनि खासै मान्छे आएका छैनन् ।


जिल्ला पूरै सुनसानजस्तै छ । किराना पसलहरुमा साहुजी ग्राहकको प्रतीक्षामा छन् । सडकहरु सुनसान छन् ।



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्