
कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाउपालिका पकडीमा लकडाउन उल्लंघन गरी हाट बजार लागेको छ । कोरोनाको त्रासका कारण देशभर लकडाउन भएको स्थितिमा कपिलबस्तुको गाउँपालिका पकडीमा भने यसको ठाडो उल्लङ्घन भएको हो । यसले कोरोनाको त्रास झन् बढाएको छ ।
सरकारले २५ जनाभन्दा बढी व्यक्तिहरुलाई एकैठाउँमा जम्मा नहुन उर्दी जारी गरेको छ । तर उक्त उर्दीको ठाडो उल्लङ्घन हुँदा पनि प्रशासन र स्थानीय सरकार भने मौन छन् ।
यसले स्थानीय सरकार र प्रशासन कतिसम्म असक्षम छन् भन्ने प्रमाणित गरिदिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्