×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा ‘लकडाउन’ उल्लंघन गरी हाट बजार लाग्यो, प्रशासन र स्थानीय सरकार मौन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कपिलवस्तुमा ‘लकडाउन’ उल्लंघन गरी हाट बजार लाग्यो, प्रशासन र स्थानीय सरकार मौन !

Artha Sarokar

१४ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाउपालिका पकडीमा लकडाउन उल्लंघन गरी हाट बजार लागेको छ ।  कोरोनाको त्रासका कारण देशभर लकडाउन भएको स्थितिमा कपिलबस्तुको गाउँपालिका पकडीमा भने यसको ठाडो उल्लङ्घन भएको हो । यसले कोरोनाको त्रास  झन् बढाएको छ ।
सरकारले २५ जनाभन्दा बढी व्यक्तिहरुलाई एकैठाउँमा जम्मा नहुन उर्दी जारी गरेको छ । तर उक्त उर्दीको ठाडो उल्लङ्घन हुँदा पनि प्रशासन र स्थानीय सरकार भने मौन छन् ।
यसले स्थानीय सरकार र प्रशासन कतिसम्म असक्षम छन् भन्ने प्रमाणित गरिदिएको छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी