×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलबस्तुमा कोरोना कहर : लकडाउनमा खुलेका एटिएमहरुमा साबधानी नअपनाईदा उच्च जोखिम (फोटो फिचर)

PRIME CA

कपिलबस्तुमा कोरोना कहर : लकडाउनमा खुलेका एटिएमहरुमा साबधानी नअपनाईदा उच्च जोखिम (फोटो फिचर)

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार

कपिलबस्तु । कोरोनाको त्रासका कारण देश भर लकडाउन हुँदा कपिलबस्तुमा पनि त्यसको प्रभाव परेको छ । अधिकांस जनता घरमै बसेका छन् । तर जिल्लामा भएका केहि बैंकहरुले गरेको चरम असावधानीका कारण कोरोनाको त्रास झनै बढेको छ । र यसरी त्रास फैलाउन सबैभन्दा बढी लापरवाही गरेको बैंक हो- एनएमबि बैंक।
एनएमबि बैंकले एटिएम बुथमा सुरक्षा गार्ड नराख्दा एकैपटक दुइ वा सोभन्दा बढी व्यक्तिहरु पनि साना साना बुथमा छिरिरहेको देखिन्छ । यो उच्च जोखिमको चीज हो । सरसफाईको प्रबन्ध मिलाइएको छ, न सेनिटाईजर छ । यस्ता एटि एम खोल्नुभन्दा बन्द गर्नु जाति हुने स्थानीयहरुको भनाइ छ । 
एनएमबि बैंकले गरेको लापरवाहीका कारण अहिले स्थानीयहरु अन्य बैंकका एटि एम बुथमा गएर पैसा निकालिरहेको पाइन्छ । केहि समय अगाडी बैंकहरुले लकडाउन अवधिमा कुनै पनि बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने निर्णय गरेका थिए । अरु कपिलबस्तुको खबर सामान्य छ । उद्योग, कलकारखानाहरु बन्द भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: