
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आयोगले विश्वनाथ कुर्मी (चौधरी)लाई दुई लाख घुससहित पक्राउ गरेको हो ।
आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सेवाग्राहीसँग ठगी मुद्दाको सहजीकरण गरिदिने भन्दै घुस लिँदै गर्दा पक्राउ गरेको हो । उनलाई कपिलवस्तु नगरपालिका, वडा नं १ स्थित महामाया प्रेस, गौढीचोक, तौलिहवाबाट रङ्गे हात पक्राउ गरिएको आयोगको कार्यालय बुटवलले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्