
काठमाडौं । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले पराजुलीलाई ३० लाख रुपैयाँसहित बुधबार पक्राउ गरेको हो ।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै श्रेष्तेदार पराजुलीले सुरुमा ५० हजार मागेका थिए । र उनले छलफलका क्रममा ३० हजारमा कुरा मिलाएर सो रकम बुझेको बताइएकाे छ । पराजुली केही दिन अघिमात्रै सर्बोच्च अदालतमा सरुवा भएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्